राजपाअघि उपेन्द्र–बाबुरामको मिलन ?

फोरम नेपालले राजपा नेपालसँग एकता गर्ने प्रकृया शुरु गरेपनि एकपटक पनि औपचारिक वार्ता भएको छैन । तर नयाँ शक्तिसँग भने औपचारिक वार्ता शुरु भइसकेको छ । एकताकै विषयमा नयाँ शक्ति नेपाल र फोरम नेपालबीच दुई पटक औपचारिक वार्ता भइसकेको छ ।

प्रकाशित मिति: : 2019-03-29 09:44:10

प्रतिकृया दिनुहोस्