डाक्टर श्रीमानको कुटाइबाट घाइते सुनीताको मृत्यु

चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

प्रकाशित मिति: : 2019-03-29 21:09:21

प्रतिकृया दिनुहोस्