हानिको मात्रा: कति चुरोट बराबर एक बोतल रक्सी?

ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, "यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो।"

विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ।

र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो- चुरोटलाई पूर्णरूपमा त्याग्नु।

प्रकाशित मिति: : 2019-03-30 07:07:20

प्रतिकृया दिनुहोस्