नेपालमा लगानी वातावरणबारे स्वदेशी-विदेशी व्यवसायीले के भने?

लगानी सम्मेलन २०७५ को दोस्रो तथा अन्तिम दिन नेपालमा लगानीको वातावरण कस्तो छ भने विषयमा छलफल सुरु भएको छ। छलफलमा एसियाली विकास बैंकका उपाध्यक्ष सीजिङ चेनले आफूहरुले नेपालमा लगानी गर्दा पहिलो प्राथमिकतामा पूर्वाधार क्षेत्र, त्यसपछि जीवनस्तर उकास्ने र आर्थिक रुपान्तरणका अन्य आयामलाई राखेको अनुभव सेयर गरेका छन्। 

प्रकाशित मिति: : 2019-03-30 15:32:11

प्रतिकृया दिनुहोस्