एएफसी कप : मनाङ र अबहानी भिड्दै

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो आज बंगलादेशको ढाका अबहानीविरुद्ध खेल्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा दिउँसो तीन बजे मनाङ र अबहानीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

प्रकाशित मिति: : 2019-04-03 08:24:16

प्रतिकृया दिनुहोस्