दशैंमा शाकाहारी र मांसहारी दुबैकालागि कसरी बनाउने मिठो पकवान, सेफ सन्तोषको टिप्स

काठमाडौं। सेफ सन्तोष सुवेदी दुई दशकदेखि होटल क्षेत्रमा आवद्ध छन्। १५ वर्ष दुबईको विभीन्न होटल तथा रेष्टुरेण्टमा सेफको अनुभव बटुलेका सुवेदीले नेपाल आएपछि आफ्नै सिग्नेचर कुजिन बनाउनतर्फ लागिपरे।

तीन वर्ष होटल अन्नपुर्ण र छ महीनामा होटल याक एण्ड यतिमा हेड सेफको जिम्मेवारी निभाएका सुवेदी विगत एक महीनादेखि ठमेलस्थित फेयरफिल्ड मेरियटमा हेड सेफको रुपमा काम गर्दै आएका छन्।

नेपाल आएपछि सुवेदी नेपाली खानाको खोज अध्ययनमा लागि परे। आफूलाई कन्टिनेन्टल सेफ भन्न रुचाउने सेफ सन्तोष नेपाली परिकार पकाउन कहिले पनि नछोड्जे बताउँछन्।

प्रकाशित मिति: : 2019-10-07 08:39:47

प्रतिकृया दिनुहोस्