चीनसँग उर्जा व्यापारको सम्भावना कति?

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल।

काठमाडौं- जलविद्युत र उर्जा क्षेत्रमा गुणात्मक फड्को मार्ने भन्दै सरकारले १० वर्षे दीर्घकालीन रणनीति बनाएर २०७५-२०८५ लाई ‘उर्जा विकास दशक’का रुपमा मनाउने घोषणा गत आर्थिक वर्षको बजेटमार्फत गरिसकेको छ।

 

 

प्रकाशित मिति: : 2019-10-13 08:54:52

प्रतिकृया दिनुहोस्