पुर्ख्यौली पेशा जोगाउनै मुश्किल

सिताराम पण्डित (कुम्हार) लाई यतिवेला गफ पनि समय हुँदैन। सप्तरको हनुमाननगर कंकालिनी नगरपालिका–११ सखुवाका सिताराम उमेरले ६१ वर्ष नाघिसकेका छन्। तर, कामको चाप कम भएको छैन। 

पण्डित बिहान नहुँदै माटो संकलन गर्ने, मिलाउने र चाक (माटाका सामाग्री तयार पार्ने यन्त्र) मा हालेर माटालाई अनेको अनेक आकारमा ढाल्ने काममा लाग्छन्। छठ पर्वमा प्रयोग हुने दियो, माटाको हात्ती, मटकुरी (दहि जमाउने भाँडो), धुपदानी लगायत भाँडाको बिक्री हुने माटाका भाँडावर्तन तयार गर्न उनलाई भ्याइनभ्याई छ। 

प्रकाशित मिति: : 2019-10-30 09:56:40

प्रतिकृया दिनुहोस्