गोठालोबाटै लाहुरे बनेर 'भिसी'

तस्बिर : थाहा खबर

दमक (झापा) : पाँचथरको दुर्गम गाउँ च्याङ्थापुमा साढे ८ दशक अघि जन्मिएका रामबहादुर बेघा लिम्बूलाई लाहुर जाने र उच्च पदक पाउने कल्पनै थिएन।

जाने मन गर्ने हरू १६/१७ वर्षको उमेर सम्ममा गई पनि सक्थे। 

प्रकाशित मिति: : 2019-11-27 11:47:04

प्रतिकृया दिनुहोस्