सरकारको अनियमित खर्च ४७ अर्ब

तस्बिर : अन्नपूर्ण पोस्ट

काठमाडौं : आर्थिक वर्ष २०७५/७६ को अनियमित खर्च (बेरुजु) ४७ अर्ब ६२ करोड रुपैयाँ देखिएको छ। यो कुल खर्चको ४ दशमलव २५ प्रतिशत हो। 

महालेखा नियन्त्रक कार्यालयलको आन्तरिक लेखापरीक्षणले यस्तो देखाएको हो। आव २०७५/७६ को निकासा खर्च रकम ११ खर्ब ९ अर्ब रुपैयाँ छ।

प्रकाशित मिति: : 2019-11-27 12:06:45

प्रतिकृया दिनुहोस्