तब दाम्पत्य जीवन सुखमय बन्छ

तस्बिर : अनलाइन खबर

रिया र वरुणको भेट इन्टरनेटमार्फत् भएको हो । सामाजिक सञ्जालमार्फत् भएको दुबैको भेट छोटो समयमै प्रेममा परिवर्तन भयो ।

त्यसपछि दुबैले विवाह गर्ने निर्णय गरे । तर, उनीहरुको विवाहको बीचमा उनीहरुको जागिर आएको थियो ।

प्रकाशित मिति: : 2019-12-01 16:54:47

प्रतिकृया दिनुहोस्