क्यासिनोले सरकारलाई तिरेनन् पौने २ अर्ब

तस्बिरः नेपाल लाइभ

काठमाडौं- तारे होटल तथा विभिन्न ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएका झन्डै एक दर्जन क्यासिनोका सञ्चालकले सरकारलाई लामो समयदेखि कर तिर्न अटेरी गरेका छन्।

क्यासिनो सञ्चालन गरेबापत पाउनुपर्ने रकम पाउने सरकारी संस्थाले पनि वार्षिक रकम जोडदै जाने काम मात्रै गरेका छन्। समयमै क्यासिनो सञ्चालन गरेवापत राजस्व र रोयल्टी नतिर्ने उनीहरुलाई केही कारबाही भएको छैन।

प्रकाशित मिति: : 2019-12-02 08:16:41

प्रतिकृया दिनुहोस्