बाहिर अनुमति लिएर त्रिभुवन विमानस्थललाई बेस बनाउँछन् जहाज : काठमाडौंको आकाश मात्र होइन पार्किङमा पनि ट्राफिक जाममा जहाज

तस्बिर : नयाँ पत्रिका

उपत्यकाबाहिरका विमानस्थललाई आधार बनाउने विमानलाई काठमाडौंमै स्लट दिन्छ प्राधिकरण अनि विमानस्थलभित्रै जहाज एक–आपसमा ठोक्किन्छन्, तर विमानस्थलका नि. महाप्रबन्धक भन्छन्– जहाज एक–आपसमा ठोक्किनु सामान्य 

काठमाडौंबाहिरका विमानस्थललाई आधार (बेस) बनाएर अनुमति लिएका विमान कम्पनीले त्रिभुवन विमानस्थललाई नै केन्द्र बनाएर उडान गरिरहेका कारण अत्यधिक एअर ट्राफिक जाम हुने गरेको छ । 

प्रकाशित मिति: : 2019-12-02 11:21:47

प्रतिकृया दिनुहोस्