श्रीशान्तको अजीवन प्रतिबन्धको मुद्धामा पुनरावलोकन, अघिल्लो वर्ष मैदानमा उत्रिने

Agency

भारतका तीब्र बलर एस. श्रीशान्तका लागि खुसीको खबर बाहिरिएको छ। उनी छिट्टै क्रिकेट मैदानमा फर्किदैछन्। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले श्रीशान्तको प्रतिबन्धको अवधि घटाउने निर्णय गरेको छ। जसका कारण उनी १३ अगस्ट २०२० पछि पुनः मैदानमा फर्किने छन्। 

श्रीशान्तलाई आइपिएलमा ‘स्पट फिक्सिङ’ मुद्धामा २०१३ मा आजीवन प्रतिबन्ध लागेको थियो। बिसिसीआईले उनको आजीवन प्रतिबन्धको निर्णयलाई पुनरावलोकन गर्दै ७ वर्षमा झार्ने बताएपछि आउँदो वर्ष उनी पुनः मैदानमा फर्किने छन्।

याे पनि पढ्नुहाेस।

भारतका पूर्व अर्थमन्त्री चिदम्बरम ‘मनि लाउन्ड्रीङ’ मुद्धामा पक्राउ

सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

प्रकाशित मिति: : 2019-08-22 07:58:08

प्रतिकृया दिनुहोस्