साग तेक्वान्दोमा पार्वतीले दिलाइन अर्को स्वर्ण

तस्बिरः बिएल नेपाली सेवा

नेपालले तेक्वान्दोको पुम्सेमा पार्वती गुरूङले  अर्को स्वर्ण पदक जितेकी छन्। नेपालका लागि गुरुङले २३–२९ वर्षमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन्। उनले ८.२६० स्कोर गरेकी थिइन् ।

तेक्वान्दोकै पुम्सेमा २९ वर्ष मूनिमा कमलबहादुर श्रेष्ठ, २३ वर्ष मूनि सिना मादेन लिम्बु र २९ वर्ष माथिमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन्।

प्रकाशित मिति: : 2019-12-02 16:15:28

प्रतिकृया दिनुहोस्