एमालेलाई पन्छाउँदै धनपालथान-२, मोरङमा कांग्रेस विजयी

तस्बिरः बिएल नेपाली सेवा

यसअघि एमाले उम्मेद्वारले जितेको मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।

कांग्रेसका नारायण प्रसाद शाहले नेकपाका पंकज मण्डललाई २०४  मतले हराउँदै पार्दै विजयी भएका हुन्।

नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए।

कुल ४०७४ मतदातामा ३२८४ मत खसेको थियो जसमध्ये ३८ मत बदर भएको थियो।

प्रकाशित मिति: : 2019-12-01 08:19:10

प्रतिकृया दिनुहोस्