धरान उपमहानगरपालिकामा कांग्रेसकाे अग्रता

प्रतिकारत्मक तस्बिर

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाएको छ।

बीस वटा वडा रहेको धरानमा वडा नम्बर १४ र १६ देखि वडा नम्बर २० सम्मको मतगणना सम्पन्न हुँदा कांग्रेस उम्मेदवार राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई ७४५ मतले पछि पारेका छन्।

कांग्रेसका उम्मेदवार तिलक राइ ७९१५  मत पाएका छन्।

यस्तै नेकपाका प्रकाश राईले ७१७० मत ल्याएका छन्।

 

प्रकाशित मिति: : 2019-12-01 16:54:42

प्रतिकृया दिनुहोस्