१९ सय हेक्टरमा बन्छ निजगढ विमानस्थल-राजन पोखरेल

नेपालमा यस्तो प्राइमेरी विमानस्थल छैनन्

सेतोपाटी संवाददाता

काठमाडौँ, 22 डिसेम्बर 2019

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भन्ने कुरा बेलाबेलामा चर्चा हुनेगर्छ। तर फेरि सेलाएर जान्छ। तर पछिल्लो २ वर्षदेखि यो विमानस्थल आयोजनाका बारेमा निरन्तर चर्चा भइरहेको छ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन(इआइए) स्वीकृत भएसँगै पर्यावरणीय मुद्दामा छलफल भइरहेको छ। धेरै क्षति हुने भएकाले निजगढको विकल्प खोज्नुपर्ने लगायतका सुझाव पर्यावरण अभियन्ताहरुले दिंदै आएका छन्।

प्रकाशित मिति: : 2019-12-22 21:48:00

प्रतिकृया दिनुहोस्