उपेन्द्रले ‘साँच्चै’ सरकार छाडे

तस्बिरः सेतोपाटी

मंसिर पहिलो साता उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतको नयाँदिल्लीमा थिए। स्वास्थ्य मन्त्रीको हैसियतमा भारत गएका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले 'अपमानजनक' तरिकाले कानून मन्त्रालय सरूवा गरिदिए।

प्रकाशित मिति: : 2019-12-25 09:37:00

प्रतिकृया दिनुहोस्