चिहान भइसक्यो हाम्रो विश्वविद्यालय, त्यहाँ सबै मृत छन्

नोबेल साहित्यकार ओरान पामुकले ‘इस्तानबुल’ किताबमा लेखेका छन्– ‘जो मानिस आफ्नो सहरसँग खुसी छैन, ऊ आफ्नो जीवनसँग खुसी हुँदैन।’

मलाई पनि त्यस्तै लाग्छ।

यो सहरका धेरै कुराले मलाई रिस उठ्छ। म मुर्मुरिन्छु। दाह्रा किट्छु।

प्रकाशित मिति: : 2019-12-25 22:10:00

प्रतिकृया दिनुहोस्