डा. भोला रिजालको जीवन : अहिलेसम्म १२ सय टेस्ट्युब बेबी जन्माइसकेँ

ओम अस्पताल निर्माण गर्नु के मेरो भूल थियो त ?

कुवेर गिरी

काठमाडौँ
तस्बिर : रातोपाटी

डा. भोला रिजालको परिचय एक होइन धेरै छन् । केहीले उनलाई डाक्टरका रूपमा चिन्छन् भने केहीले फिल्म निर्माता । कतिपयले उनलाई गीतकार तथा साहित्यकारका रूपमा चिन्ने गरेका छन् ।

नेपालको पहिलो मेल गाइनोकोलोजिस्ट भोलाको योगदान धेरै क्षेत्रमा उल्लेखनीय छन् । चिकित्सा क्षेत्रमा ओम अस्पताल निर्माण गर्नेदेखि नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउनेसम्म थुप्रै उल्लेखनीय काम गरेका रिजालले नेपाली गीतसङ्गीतको क्षेत्रमा २६ सयभन्दा बढी गीत दिएका छन् । 

प्रकाशित मिति: : 2019-12-29 00:07:41

प्रतिकृया दिनुहोस्