एउटा ‘हाइप्रोफाइल’ मुद्दा, जसले रोक्यो अकुत सम्पत्तिका दर्जनौं फैसला

काठमाडौ- गत कात्तिक १७ गते सर्वोच्च अदालतको इजलाश नम्बर ६ मा न्यायाधीश र वरिष्ठ अधिवक्ताबीच जुहारी चलिरहेको थियो। 

वरिष्ठ अधिवक्ताहरू आय गणनाका लागि निश्चित नजिर कायम नभई फैसला गर्न नमिल्ने दाबी गरिरहेका थिए भने न्यायाधीशहरू भ्रष्टाचार मुद्दा पुरानो हुँदै गएकाले लम्ब्याउन नहुने तर्क गरिरहेका थिए। 

प्रकाशित मिति: : 2019-12-30 22:08:12

प्रतिकृया दिनुहोस्