समयअघि नै काम सकेर फूलमाला लगाउने ठेकेदार

तस्बिर : सेतोपाटी

डेढ महिनाअघि नगरकोटका स्थानीयले समयमै बाटो नबनाउन ठेकेदार शारदाप्रसाद अधिकारीका तस्बिर बिजुलीका पोल र बसका भित्तामा टाँसे।

दोलखाको चरिकोटका स्थानीयले पनि विरोधको त्यही शैली अपनाए। बाटो, पुल, भवन, खानेपानी बनाउने जिम्मा लिएर वर्षौं  पूरा नगर्ने ठेकेदारको सूची लामै छ।

प्रकाशित मिति: : 2019-12-31 00:53:59

प्रतिकृया दिनुहोस्