अवकाशपछि उच्च प्रहरी अधिकृतहरू घर जाँदैछन्, तर राजेन्द्रमान?

गिरीश गिरी

काठमाडौँ

एक महिनापछि अर्थात् माघ २९ गते नेपाल प्रहरीका आइजिपी र एआइजीहरूले तीसवर्षे सेवा अवधिका कारण एकसाथ अवकाश पाउँदैछन्।

उनीहरूसँगै प्रहरी सेवामा प्रवेश गरेका र हाल विशेष व्यवस्थाबाट डिआइजी बनाइएका राजेन्द्रमान श्रेष्ठ पनि विदा हुँदैछन्, जसको दैनिक जीवनमा यो घटनाले कुनै फरक पार्ने छैन।

प्रकाशित मिति: : 2020-01-06 06:03:28

प्रतिकृया दिनुहोस्