प्रदेश ३ को राजधानी विवाद जटिल मोडमा : सहमति जुटाउने प्रयास असफल

सांसद पद खुस्काउने धम्की

रातोपाटी

काठमाडौं

काठमाडौ । प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडा राख्ने या अन्यत्र भन्ने विषयमा सहमति जुटाउन बसेको नेकपा प्रदेश ३ को संसदीय दलको बैठक विना निश्कर्ष सकिएको छ । 
नाम बागमतीमा धेरैले सहमति जनाए पनि राजधानीबारे धारणा बाझिएपछि बैठकले निश्कर्ष निकाल्न नसकेको हो । यद्यपी राजधानीका बारेमा सहमतिको प्रयास भने अझै जारी रहेको सांसदहरुको भनाइ छ ।

प्रकाशित मिति: : 2020-01-06 12:30:23

प्रतिकृया दिनुहोस्