लिभरपुल एफए कपकाे चौंथो चरणमा

लिभरपुल एफए कपकाे चौंथो चरणमा पुगेकाे छ।

आइतबार राति लिभरपुलको घरेलु मैदानमा भएको तेस्रो चरणको खेलमा एभर्टनलाई १–० गोल अन्तरले पराजित गर्दै चौंथो चरणमा प्रवेश गरेको हाे।

लिभरपुललाई जित दिलाउन कुर्टिस जोन्सले निर्णायक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ७१ औं मिनेटमा जोन्सले निर्णायक गोल गरे।

प्रकाशित मिति: : 2020-01-06 12:31:06

प्रतिकृया दिनुहोस्