निशान भट्टराईसँग न्ह्यू बज्राचार्यको त्यो अन्तिम भेट

मोरंगका निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा अडिसन दिन आउँदा गायक तथा संगीतकार न्ह्यू बज्राचार्यले एक प्रश्न सोधेका थिए । ‘निशान भट्टराई भन्ने पहिले एकजना सिंगर, याद छ?’ निशान एक शब्दमा जवाफ दिन्छन् ‘हजुर’ ।

‘दोस्रो रुप हो कि के हो?’ बज्राचार्य फेरि सोध्छन्, निशान लजाउँदै गीत गाउन सुरु गर्छन् । नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा चुलिँदो छ ।

प्रकाशित मिति: : 2020-01-14 20:30:03

प्रतिकृया दिनुहोस्