युनाइटेड एफ ए कपको चौथो चरणमा

Getty Imag

म्यान्चेष्टर युनाइटेड एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ।

ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो।

युनाइटेडको जितमा ६७ औं मिनेटमा माटाले विजयी गोल गरेका थिए।

युनाइटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसँग प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित मिति: : 2020-01-16 12:58:27

प्रतिकृया दिनुहोस्