‘भ्यालेन्टाइन डे’मा बिक्छन् डेढ लाख गुलाब

फेब्रुअरी १४ मा संसारभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइन्छ। प्रेमिल जोडीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउँछन्। इस्वी संवतको तेस्रो शताब्दीमा प्राचीन रोमन साम्राज्यबाट सुरु भएको मानिने ‘भ्यालेन्टाइन डे’ पछिल्लो समय नेपालमा पनि मनाउने गरिएको छ।

यसदिन प्रेमिल जोडीले एकआपसमा विभिन्न उपहार साटासाट गरेर माया दर्शाउनुका साथै आफूले मन पराएका व्यक्तिलाई प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ।

प्रकाशित मिति: : 2020-02-08 23:57:31

प्रतिकृया दिनुहोस्