यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेकाे २२ निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गरिएको छ। 

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गरेका हुन्। 

२२ निर्णय तल सूचीमा हेर्नुहोस्ः  


 

प्रकाशित मिति: : 2020-02-28 05:10:33

प्रतिकृया दिनुहोस्