सेनिटाइजर लगाउँदै सिनेमा हेर्दै ! छायांकन रोकिएन, रिलिज रोकियो

कोरोनाका कारण चलचित्रको लगानी डुब्ने निर्माताको चिन्ता

अनलाइनखबर

काठमाडौं

दिप्सन लुइटेल

सरकारले कोरोनाबारे विशेष सवधानी अपनाउन र भिडभाडमा नजान आग्रह गरिरहेको छ । चलचित्र हल मानिसको भिडभाड हुने ठाउँ हुन् । उसो भए अब सिनेमा हलहरु बन्द हुन्छन् त ?

कोरोनाको संन्त्रास बढेसँगै काठमाडौंका सिनेमा हलहरुको अवस्था के छ भन्नेबारे हामीले सोधखोज गर्‍यौं ।

प्रकाशित मिति: : 2020-03-08 06:03:34

प्रतिकृया दिनुहोस्