'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'झारपातहरु' परिवर्तनलाई उल्ट्याउन लागि परेको बताएका छन्।

रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूलाई पटक-पटक हत्यारा भन्दै प्रश्न गरिरहेको दुःखेसो व्यक्त गरे।

प्रकाशित मिति: : 2019-04-01 02:33:28

प्रतिकृया दिनुहोस्