गायक बरालकाे नयाँ गीत ‘हलचल जिन्दगी’मा सार्वजनिक

गायक यम बरालको अर्को नयाँ गजल गीत हलचल जिन्दगीमा सार्वजनिक भएकाे छ। गीतमा बराल आफैँले संगीत भरेका छन् । 

भिडियोमा नायिका/ मोडल केकी अधिकारी र गजलकार पुष्कर बराललाई देख्न सकिन्छ। याे भिडियोमा उनीहरुलाई कृश थापा र पृन्साले पनि सघाएका छन् । 

ओएसआर डिजीटल युटुब च्यानलबाट बजारमा आएको यो गीतलाई बिक्की पुलामी मगरले निर्देशन गरेका छन् भने प्रज्वल पन्तले भिडियाे खिचेका हुन्।

प्रकाशित मिति: : 2020-03-18 10:23:37

प्रतिकृया दिनुहोस्