रान लामाको गीतमा बले र जुनाको ठुम्का (भिडियो)

रान लामाको ‘छड्के बुलाकी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा गायक रान लामालाई बेनिशा पौडेलले स्वर दिएर साथ दिएकी छन्। सार्वजनिक गीतमा सागर लम्साल (बले), जुना सुन्दास र सञ्जिव राई फिचर्ड छन् ।

यो गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ । अनिल के. मानन्धरले छायांकन गरेको म्युजिक भिडियोमा शिलान लम्सालको सम्पादन रहेको छ ।

यो गीतलाई सर्जुन राईले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-03-21 04:16:16

प्रतिकृया दिनुहोस्