लक्ष्मीको लागि ‘जेल पनि सहुँला’ भन्दै जिवन (भिडियो)

गायिका मेलिना राई र बल बहादुर राजवंशीको स्वरमा ‘जेल पनि सहुँला’ बोलको गीत सार्वजनिक भएको छ। शिक्षिका र पालेदाईको प्रेम कथामा तयार गरिएको गीतमा लक्ष्मी बर्देवा र जिवन भट्टराई फिचर्ड छन्। लक्ष्मी र जिवन रियल लाइफ श्रीमान् श्रीमती हुन्।

रोहन पौडेलको शब्द रहेको गीतलाई हरि लम्सालले एरेन्ज गरेका छन् । बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

यो गीतलाई लक्ष्मी बर्देवा र जिवन भट्टराईले नै निर्देशन गरेका हुन् । हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-03-21 04:52:36

प्रतिकृया दिनुहोस्