प्रवासी नेपाली

एनआरएन बेल्जियमको उपाध्यक्ष नारायण सिलवाल २० वर्ष देखि बेल्जियमको ब्रुगे शहरमा बस्छन् । युरोपकै सवैभन्दा पुरानो शहर मानिने ब्रुगेको दुग्ध ब्रोगनियामा नामको रेष्टुरेन्टमा कार्यरत उनि यतिबेला कोरोना संक्रमणको कारण फुर्सदिला भएका छन् ।  कोरोना संक्रमणले बेल्जियममा पारेको असरको विषयमा उनले विएल नेपाली सेवालाई पठाएको यो भिडियो ।
 

प्रकाशित मिति: : 2020-03-30 17:17:19

प्रतिकृया दिनुहोस्