लकडाउनमा शान्त छ भक्तपुर {तस्बिर र भिडियो}

थप भिडियो केहीबेरमा

सुरेन्द्र राना र लीलाराम खड्का

विश्वव्यापी फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपाल सरकारले विगत ९ दिनदेखि लकडाउन गरेको छ। विश्व स्वास्थ्य संगठनलेसमेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराइसकेको छ।

नेपालका बजार पसल र सडकहरू सुनसान छन्।

यस्तै विश्व सम्पदा सूचीमा रहेको भक्तपुर पनि सुनासान छ। यहाँ कोही पनि बाहिर निस्किएका छैनन्। साझ बिहान तरकारी र अत्यावश्यक पसल केहीबेर खोल्नुबाहेक अन्य कुनै पनि पसलहरू खुलेका छैनन्।

हेर्नुहोस् लकडाउनको नवौ दिन यस्तो देखियो भक्तपुर दरबारस्क्वायर तस्बिर र भिडियोमा

 

 

प्रकाशित मिति: : 2020-04-01 15:19:07

प्रतिकृया दिनुहोस्