कोरोनासँग जुध्ने तयारी बारे सुदुरपश्चिमका ८ सिडिओ के भन्छन्?

सेतोपाटी

काठमाडौँ

सुदूरपश्चिममा कोरोना संक्रमणको खतरा पछिल्ला दिनमा बढेको छ। केही सातायता भारत गएका हजारौं नेपाली घर फर्किएको अनुमान गरिएको छ। भारतमा कोरोना संक्रमण नेपालभन्दा धेरै भएकाले घर फर्किएका कतिपय नेपालीलाई पनि संक्रमण भएको आशंका छ। 

शनिबार मात्रै भारतबाट फर्किएका दुई जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये कैलालीका २१ वर्षीय युवाबाट उनकी भाउजूलाई पनि सरेको छ। नेपालभित्रै एकबाट अर्कोलाई सरेको यो पहिलो घटना हो। सुदूरपश्चिमका गाउँगाउँमा कैयन मानिस क्वारेन्टाइनमा बसेका छन्। त्योभन्दा धेरै आ-आफ्नै घर गएका छन्। त्यसले संक्रमण बढ्ने खतरा झनै बढाएको छ। 

प्रकाशित मिति: : 2020-04-05 09:34:17

प्रतिकृया दिनुहोस्