महामारीमा के गर्नुहुन्छ र हुँदैन? संस्कृत ग्रन्थले यस्तो सिकाउँछ (नेपाली अर्थसहित)

नेपालन्यूज

काठमाडौं

डा. माधवप्रसाद लामिछाने

संस्कृत साहित्यसागरले हामी सनातन धर्मावलम्बीलगायतलाई व्यावहारिक निर्देशन पनि दिएका छन्। तीमध्ये धेरैजसो आजसम्म पनि उत्तिकै सान्दर्भिक देखिन्छन्।

दुई हात जोडेर नमस्कार गर्न सिकाउने हाम्रो पूर्वीय सांस्कृतिक परम्परा अहिलेको यो महामारीको रूपमा फैलिएको कोभिड–१९ बीच संसारभर फैलिएको छ। त्यस्तै, जूठो आदि बार्ने चलन हामीमा अझै पनि छ।

प्राचीन ज्ञानको व्यावहारिक महत्त्व यसरी बढ्दै गएको अवस्थामा केही धर्मग्रन्थबाट यहाँ ७ वटा जीवनोपयोगी संस्कृत श्लोकहरू नेपालीमा भावार्थ र व्याख्यासहित प्रस्तुत गरिएको छ–

प्रकाशित मिति: : 2020-04-12 07:35:27

प्रतिकृया दिनुहोस्