योगमाया

नेपालन्यूज

काठमाडौँ

सुरेश तामाङ

लकडाउनको फुर्सदमा कैयौं पुस्तकमध्ये योगमाया पनि पढेँ। समिक्षक र समीक्षा गर्नकै लागि भने पुस्तक पढेको होइन।

तर, योगमाया र मेरो जन्मथलो संखुवासभाको तुम्लिङटार र मावली भोजपुरको कुलुङको सेरोफेरो एउटै क्षेत्र हो। धेरै इतिहास मेरा अग्रजहरुले सुनाउँथे र बाल्यकालदेखि नै सुन्ने गर्थें । म समिक्षक होइन तर योगमाया पुस्तकको सम्पूर्ण हरफका कथा यसै सेरोफेरोमा घुमेको पाउँदा केही समीक्षा गरेको छु।

यहाँको अवस्था हेर्दा समिक्षक र लेखकको अन्तरसम्बधमा मात्र पुस्तक समीक्षा गरिएको पाइन्छ, गहिरिएर विषयवस्तु र पुस्तकको तात्पर्यमाथि समीक्षा हुन सकेको छैन जस्तो लागेको छ।

प्रकाशित मिति: : 2020-04-28 12:03:52

प्रतिकृया दिनुहोस्