बाबुराम भट्टराईले संसदबाटै मागे प्रधानमन्त्रीको राजीनामा (भिडियो)

पूर्वप्रधानमन्त्री एवम् साबिक समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै डा भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्।

प्रकाशित मिति: : 2020-05-08 17:47:18

प्रतिकृया दिनुहोस्