संकटमा व्यवसाय धान्न अनेक 'आइडिया' फुराउँछन् विष्णु

सेतोपाटी

काठमाडौँ

प्रभाकर गौतम

टेकु, पचली भैरव मन्दिरनजिकै श्री थापा ग्रील वर्कसप सञ्चालक विष्णु थापाले २०७२ सालमा नाकाबन्दी बेला सुधारिएको चुल्हो बनाएर बेचेका थिए।

बजारमा ग्यास हाहाकार मच्चिएका समयमा गोल वा काठ हाली पंखा चलाएर बाल्न मिल्ने चुल्होले धेरै ग्राहक आकर्षित गरेको थियो। 

यस पटक कोरोना लकडाउनले जन्माएको संकटमा पनि उनी केही नयाँ र उपयोगी सामग्री बनाउनेबारे घोत्लिरहेका थिए।

यसैबीच धेरै ग्राहक स्यानिटाइजर राख्ने स्ट्यान्ड खोज्न आए। मागअनुसार उनले यस्ता स्ट्यान्ड भारतबाट मगाएर बेचे।

प्रकाशित मिति: : 2020-07-01 12:51:56

प्रतिकृया दिनुहोस्