सरकार सुन्दैन सांसदका प्रश्न र समितिहरूका निर्देशन

हिमाल खबर

काठमाडौँ

लक्ष्मी बस्नेत

– प्रदेश–१ की सांसद कला घलेले १२ असारको संसद् बैठकमा कान थुनेर बोलिन्। सांसदका कुरा सरकारले नसुनेको विरोधमा उनले शून्य समयको एक मिनेट हातका औंलाले दुवै कान थुनेर बोलेकी हुन्।

 राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्य हुन्। तर ८ असारमा उनले समितिबाट राजीनामा दिए । उनी भन्छन्, “विभिन्न विकास निर्माणका काममा अनुगमन गर्न गयो, अनियमितता, भ्रष्टाचार देखिन्छ । सरकारलाई कारबाहीको निर्देशन दियो, कार्यान्वयन हुँदैन।”

प्रकाशित मिति: : 2020-07-03 08:33:58

प्रतिकृया दिनुहोस्