कसरी हुँदैछ पर्यटन उद्योग सुचारु गर्ने तयारी ?

रातोपाटी

काठमाडौँ

 

प्रयास श्रेष्ठ

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो पर्यटन । सन् २०१९ को डिसेम्बरमै चीनको उहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै प्रभावित हुँदै आएको नेपाली पर्यटन क्षेत्रले आजको दिनसम्म आइपुग्दा अर्बौंको क्षति बेहोरिसकेको छ । 

गत शुक्रबार मात्र पर्यटन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा कोरोनाका बीच पर्यटन क्षेत्रले करिब ३४ अर्ब बराबरको नोक्सान बेहोरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ । पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत संयुक्त पहलमा गठित एक अध्ययन समितिले कोरोनापछिको लकडाउनकै बीच पर्यटन उद्योगले कुल ३४ अर्ब रुपैयाँकोे क्षति बेहोरेको प्रतिवेदन पेश गरेको हो ।

प्रकाशित मिति: : 2020-07-06 09:52:17

प्रतिकृया दिनुहोस्