यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
हिमाल खबर
एक थिए- रूपनारायण गुप्ता। यिनको जीवन सत्तरीको दशकको आम भारतीय मध्यम वर्गीय मानिसको जस्तै थियो। सरकारी जागीर थियो। परम्परागत परिवार थियो, जहाँ सबै हुकुम बाबुको चल्थ्यो। परिवारका केही सदस्य व्यापारमा पनि थिए।
आम जीवन बाँच्नेहरूसँग नै खास बन्ने सम्भावना हुन्छ। गुप्ताजीले एउटा त्यस्तै खास काम गरे, पञ्जाबी युवतीसँग भागी विवाह गरे। यी युवती सुन्दर थिइन्, दुई वटा विषयमा एमए गरेकी थिइन्। उनीहरू आपसमा प्रेम गर्थे। तर, कुनै सस्तो हिन्दी फिल्ममा जस्तै गुप्ताजीका पिताले यो विवाहलाई स्वीकार गरेनन्।
यो समीकरणका थुप्रै कुरामा पिताजीको असहमति थियो। त्यसमध्ये मुख्य चाहिं पञ्जाबी केटीबाट जन्मिने नातिनातिना पनि पञ्जाबी नै हुन्छन्, उनीहरू आफ्नो कुलमा रहँदैनन् भन्ने थियो। त्यसैले उनले छोरासामु एउटा अनौठो प्रस्ताव गरे- तिमीलाई मन परेकी श्रीमतीसँग पनि बस, तर हाम्रा लागि हाम्रै जातकी केटी पनि विवाह गरिदेऊ। यो प्रस्तावलाई कुनै कारणले छोराले माने। र, विवश भएर पञ्जाबी युवतीले पनि यसलाई स्वीकार गरिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया