पूर्वअध्यक्षका कारण महासंघमा ‘गुप्रिजम’ बढी भयो

बाह्रखरी

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका ‘वेटिङ प्रेसिडेन्ट’ हुन् शेखर गोल्छा । चैत ११ गतेदेखि देशमा लकडाउन नभएको भए उनी चैत २८ गते महासंघको अध्यक्षका रुपमा काम बागडोर सम्हालीसकेका हुने थिए ।  तर, लकडाउनका कारण दुईपटक मिति सार्न महासंघ बाध्य भयो । अब साउन २६ र २७ गते साधारणसभा गर्ने तयारी महासंघले गरिसकेको छ । 

यो साधारणसभा चुनावीसभा समेत भएकाले निकै चासोको रुपमा हेरिएको छ । चुनावकै कारण महासंघभित्र गुट बढेको गोल्छा बताउँछन् ।

गुट अन्त्य गर्न कस्तो भूमिका खेल्नुपर्छ ? यो साधारण सभालाई एकताको साधारण सभा बनाउन सकिन्छ वा सकिँदैन ? निजी क्षेत्रले भोगेको अहिलेको समस्या के हुन्, कसरी समाधान गर्ने ? र, आगामी अध्यक्षको रुपमा योजना के–के छन् ? कस्तो तयारी गरिरहेका छन् ? यिनै विषयमा केन्द्रित रहेर बाह्रखरीका हिमाल पौडेलले वरिष्ठ उपाध्यक्ष गोल्छासँग गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-07-08 14:28:21

प्रतिकृया दिनुहोस्