‘नेपाली तरकारी कुहिने, भारतको तरकारी किन्नुपर्ने अवस्था सुधारौँ’

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्‍यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्‍यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ ।

अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर आयातित खाद्यान्न किनेर खानुपर्ने अवस्था छ ।

रकारले कृषिका विभिन्न कार्यक्रमका नाममा वर्षेनी ठूलो धनराशि खर्चिए पनि उपलब्धि छैन । कोरोना कालपछि अब नेपाली कृषिलाई उठाउनुपर्ने बहस चलेको छ । सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको पाइएको छ ।

कोरोनापछिको कृषि कस्तो होला त ? हामीले यो प्रश्न कृषि उद्यमी पवन गोल्यानलाई सोधेका छौं ।

गोल्यान समूह धागो उद्योगमा अग्रणी कम्पनी मानिन्छ । बैङ्क, वित्त, बिमालगायतका क्षेत्रमा पनि ठूलै लगानी गरिरहेका गोल्यानहरूले पछिल्लो समय झापामा ५०० बिघा जमिनमा कृषि उद्यम पनि थालेका छन् । प्रस्तुत छ, पवन गोल्यानसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

प्रकाशित मिति: : 2020-07-10 09:31:43

प्रतिकृया दिनुहोस्