प्रहरी प्रवक्तामा एसएसपी कुँवेर कडायत

बिएल संवाददाता

काठमाडाै‌ं

 नेपाल प्रहरीकाे केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई ताेकिएकाे छ । प्रहरी प्रधान कार्यलय नक्सालले प्रहरी प्रवक्ताको रूपमा एसएसपी कुँवेर कठायतलाई तोकिएकाे जानकारी दिएको बुधबार सूचनामार्फत दिएकाे हाे ।

यसअघिका प्रवक्ता निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि एसएसपी कुवेरलाई नयाँ प्रवक्ता ताेकिएकाे हाे  । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले शाहीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे थियाे ।

प्रकाशित मिति: : 2020-07-29 17:26:36

प्रतिकृया दिनुहोस्