सुशान्त आत्महत्या प्रकरण : रियाविरुद्ध ‘एफआइआर’ दर्ता

एजेन्सी

मुम्बई

बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपूत केसमा अब ड्रग्सको इन्ट्री भएको छ। रिया चक्रवर्ती र उनका साथीहरुलाई ड्रग्स लिएको र ड्रग्स कारोवारमा सहभागी भएको आरोप लागेको छ ।

यसलाई लिएर नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) एक्शनमा आएको छ । एनसीबीले रियाविरुद्ध केस दर्ता गराएको छ ।

अब छिटै नै यसविरुद्ध एक्शन लिइनेछ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जूनको राती बान्द्रस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए।

प्रकाशित मिति: : 2020-08-27 09:27:43

प्रतिकृया दिनुहोस्