‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
ध्रुब बस्याल
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ।
नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई अनुसन्धानका लागि ल्याइएपछि जिल्ला प्रहरी परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ।
याे प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँणलाई बुधबार बिहान मैजुबहालस्थित उनकै निवासबाट नियन्त्रणमा लिएकाे थियाे।
नियन्त्रणमा लिइएका खाँणलाई प्रहरी परिसरमा राखेर अनुसन्धान थालिएकाे छ।








‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया